फागुन १९,काठमाडौँ । सुनको भाउ आज तोलामा ९९ हजार रुपैयाँ छ ।
यो हिजोको भाउभन्दा ५ सय रुपैयाँले सस्तो हो ।
हिजो सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँमा पुगेको थियो ।
आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँमा पुगेको छ।