माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन २०, शुक्रबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

फागुन २०,काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठक राष्ट्रिय सभागृहमा केहीबेर अघि सुरु भएको हो ।

बैठकको पहिलो दिन आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले धारणा राख्ने छन् । तीन दिनसम्म चल्ने बैठकमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको तयारी, केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो र स्थायी समिति गठन, पदाधिकारी चयन लगायत विषयमा छलफल हुने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस