इमर्जिङ्ग नेपालको शेयर नेप्सेमा सूचीकृत

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ फागुन २१, शनिबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

फागुन २१, काठमाडौँ । इमर्जिङ्ग नेपाल लिमिटेडको साधारण शेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । शुक्रबार कम्पनीको ५५ लाख ५६ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

सर्वसाधारणमा वितरण गरिएको ५ लाख ५५ हजार ६०० कित्ता र कम्पनीका संस्थापकहरुले लागनी गरेको ५० लाख ४०० कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई पहिलो कारोबारको लागि प्रतिकित्ता न्युनतम १०५ रुपैयाँ ११ पैसा र अधिकतम ३१५ रुपैयाँ ३३ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस