थप २२४ जनामा कोरोना संक्रमण, २४१ जना निको भए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन २५, बुधबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन २५, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १० हजार ९२ नमुना परीक्षण गरिएको हो ।

मन्त्रालयका अनुसार सोही अवधिमा थप २ सय ५१ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर पाँच हजार ६ सय ९२ सक्रिय संक्रमित छन् ।

आज कोरोना संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस