जापानले नेपाललाई दियो २ अर्ब ६१ करोड अनुदान

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ फागुन २६, बिहिबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

फागुन २६,काठमाडौँ । जापान सरकारले नेपाललाई २ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराएको छ ।

अर्थ मन्त्रालयका अनुसार यस्तो अनुदान आदान–प्रदान पत्रमा बिहीबार हस्ताक्षर भएको छ । पत्रमा अर्थसचिव मधुकुमार मरासिनी र नेपालका लागि जापानका राजदूत किकुता युटाकाले हस्ताक्षर गरेका छन् ।

जापानले उपलब्ध गराउने यो अनुदान रकम रकम विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयनमा खर्च हुने मन्त्रालयले जनाएको छ । जापान नेपाललाई सबैभन्दा धेरै अनुदान उपलब्ध गराउने मुलुकमा पर्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस