चर्चित गायीका अन्जु पन्तको ‘जुन मुटुमा’ सार्वजनिक (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ मंसिर २, आईतबार (५ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

मंसिर २, काठमाडौं । चर्चित गायक, सर्जक तथा संगीतकार सन्तोश केसी, नेपाली सांगीतिक क्षेत्रमा एक चर्चित नाम हो। डेढ दशक नेपाली गित सङ्गीत मा आफ्नो नाम स्थापित गर्ने एक होनहार सङ्गितकार हुन् केसी । आफ्नै अवाजमा पनि उनी समयसमयमा बजार छाउने गर्छन् ।
मौलिकता हराई रहेको बेला मौलिकता लाई ध्यानमा राख्दै उनले आफ्नो नाम नेपाली सङ्गितिक फाटमा टिकाई राखेका छन् ।

शनिवार दिपीका भट्टको शब्द अनि लोकप्रिय गायक तथा संगीतकार सन्तोश केसीको संगीतमा तयार भएको गीत अञ्जु पन्तको स्वरमा सार्बजनीक भएको छ ।

सुरिलो स्वरकी धनी गायीका अञ्जु पन्त पछिल्लो समयकी बहुचर्चित गायीका हुन् । उनले अहीले सम्म दर्जनौ गीतहरुमा आफ्नो स्वर भरिसकेकी छिन् भने उनको स्वरमा रहेका सबै गीतले सफलताको शिखर चुमेको हामी देख्न सक्छौ।

एस एस डिजिटल बाट बजारमा आयको यस“जुन मुटुमा”बोलको उक्त गीतको म्युजिक भिडीयोमा अभिनय बिक्रम बुढाथोकी र मनिसा सिक्देलको रहेको छ,गीतको भिडीयो निर्देशन चर्चित निर्देशक कपिल लामा, सम्पादन सुजन शाही र छायांकन शुरेस श्रेष्ठले गरेका हुन्,गीत म्युजिक नेपालको युट्यूव च्यानल मार्फत सार्बजनिक गरीएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस