कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा जङ्गबहादुर लामा विजयी

फागुन ३०,सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापति पदमा जङ्गबहादुर लामा विजयी भएका छन् ।

लामाले ९ सय १२ मत प्राप्त गरी प्रतिद्वन्द्वी वंशलाल तामाङलाई पराजित गरेका छन् ।

नेता जङ्गबहादुरका प्रतिद्वन्द्वी तामाङले ८ सय ४८ मत प्राप्त गरेका छन् । निर्वाचन समितिका अनुसार सभापति पदका लागि हिजो दोस्रो चरणको मतदान भएको थियो।

मतदानमा १ हजार ७ सय ८३ मत खसेको थियो । ।

संम्बन्धित समचार

Leave a Reply