सेलपेको ‘नयाँ वर्ष आयो क्यासब्याक पायो’ अफर !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ चैत्र २, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २,काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक सेलकम प्रा.लि (सेलपे) ले नेपाली नयाँ वर्ष २०७९ को अवसरमा नयाँ वर्ष आयो क्यास ब्याक पाया योजना अन्तर्गत सेलपे प्रयोगकर्ताहरूका लागि आकर्षक अफर ल्याएको छ ।

जस अन्तर्गत सेलपे प्रयोगकर्ताहरूले टपअप, बस टिकट, हवाई टिकट र फोनपे क्यूआर भुक्तानी जस्ता विभिन्न सेवाहरूमा आकर्षक क्यासब्याक प्राप्त गर्नेछन् । यो अफर १५ मार्च २०२२ देखि १५ अप्रिल २०२२ सम्म चल्नेछ । यस अफर अन्तर्गत सेलपे प्रयोगकर्ताहरूले टप–अपमा ६ प्रतिशत क्यासब्याक, फोनपे क्युआर भुक्तानीहरूमा १० प्रतिशत (रु.१०० को क्याप सहित) छुट, एयरलाइन्स टिकट खरीदमा रु. १२०० सम्म छुट र बस टिकट खरीदमा १० प्रतिशत छुट पाउनेछन् ।

सेलपेको टपअपमा क्यासब्याक कसरी प्राप्त गर्ने ?

१.प्ले स्टोर/एप स्टोरबाट सेलपे डाउनलोड गर्नुहोस् ।
२.दर्ता गर्नुहोस्, आफ्नो केवाइसी प्रमाणित गर्नुहोस्, आफ्नो बैंक खातालिङ्क गर्नुहोस् वावालेट लोड गर्नुहोस् ।
३.तपाईंको लिङ्क गरिएको बैंक खातावावालेट मार्फत टप अप गर्नुहोस् ।

एयरलाइन्स टिकट खरीदमाक्यासब्याक कसरी प्राप्त गर्ने ?

१.प्ले स्टोर/एप स्टोरबाट सेलपे डाउनलोड गर्नुहोस् ।
२.दर्ता गर्नुहोस्, आफ्नो केवाइसी प्रमाणित गर्नुहोस्, आफ्नो बैंक खातालिङ्क गर्नुहोस् वावालेट लोड गर्नुहोस् ।
३.तपाईंको लिङ्क गरिएको बैंक खातावावालेट मार्फत एयरलाइन्स टिकटहरू किन्नुहोस् ।

बस टिकट खरीदमाक्यासब्याक कसरी प्राप्त गर्ने ?

१.प्ले स्टोर/एप स्टोरबाट सेलपे डाउनलोड गर्नुहोस् ।
२.दर्ता गर्नुहोस्, आफ्नो केवाइसी प्रमाणित गर्नुहोस्, आफ्नो बैंक खातालिङ्क गर्नुहोस् वावालेट लोड गर्नुहोस् ।
३.तपाईंको लिङ्क गरिएको बैंक खातावावालेट मार्फत बस टिकटहरू किन्नुहोस् ।

फोनपे मर्चेण्ट भुक्तानीमा कसरी छुट प्राप्तगर्ने ?

१.प्ले स्टोर/एप स्टोरबाट सेलपे डाउनलोड गर्नुहोस् ।
२.दर्ता गर्नुहोस्, आफ्नो केवाइसी प्रमाणित गर्नुहोस्, आफ्नो बैंक खातालिङ्क गर्नुहोस् वावालेट लोड गर्नुहोस् ।
३.कुनै पनि फोनपे मर्चेन्ट क्युआर स्क्यान गरेर भुक्तानी गर्नुहोस् ।

ताजा अपडेट

खोजी गर्नुहोस