६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ चैत्र ११, शुक्रबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत १०, काठमाडौ । शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेको छ ।

छापावाल सुन प्रतितोला १ लाख ९ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४ सय रुपैयाँ तोकिएको छ ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३ सय र र तेजावी सुनको मूल्य प्रतितोला एक लाख एक सय रुपैयाँ तोकिएको थियो ।

बिहीबार तोलामा १३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबारका लागि प्रतितोला १४ सय तोकिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस