आईपीएल टी–ट्वान्टी क्रिकेट आजदेखि : उद्घाटन खेलमा चेन्नई र कोलकत्ता खेल्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ चैत्र १२, शनिबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

चैत्र १२,काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेट आजदेखि सुरु हुँदैछ । वान्खडे मैदानमा आज हुने उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता नाइट राइडर्स खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका पौने आठ बजे सुरु हुनेछ ।

कोलकत्ताका कप्तान श्रेयस ऐर र चेन्नईका रविन्द्र जडेजा रहेका छन् । यी दुई टोली पछिल्लो पटक फाइनल खेलेका थिए । चेन्नईले उपाधि जितेको थियो । आईपीएलमा यसपालि थपिएका दुई टोलीसहित १० टिम सहभागी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस