स्थानीय तह निर्वाचनमा आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने कांग्रेस निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ चैत्र १५, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र १५, काठमाडौ । नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने निर्णय गरेको छ ।

केन्द्रीय समिति बैठक र शीर्ष नेताहरुको बैठकले स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने निर्णय भएको प्रवक्ता डा। प्रकाशशरण महतले बताए ।

पार्टीको केन्द्रीय समिति बैठक र शीर्ष नेताको बैठकले गठबन्धनबारे नीतिगत निर्णयमात्र गरेको महतले बताए ।

‘स्थानीय परिस्थिति र आवश्यकता अनुसार गठबन्धनमा रहको दलहरुसँग दलहरुसँग तालमेल गर्ने नीतिगत निर्णय भयो । व्यवहारमा कसरी कार्यान्वयन कसरी गर्ने भन्ने सम्बन्धमा केन्द्रमा, प्रदेशमा र जिल्ला तहमा संयन्त्र बन्छ’ उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस