सुनचाँदीको भाउ घट्यो,आज प्रतितोला कति छ ?

चैत्र १६, काठमाडौ । सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेको छ । हिजो पनि सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेको थियो । आज सुनको भाउ तोलामा ९८ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी स‌ंघले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply