सुनचाँदीकै भाउ घट्यो, आज प्रतितोला कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ चैत्र २१, सोमबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

चैत्र २१,काठमाडौँ । सुनको भाउ आज पनि घटेको छ । हिजो तोलामा चार सय रुपैयाँले घटेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा ९८ हजार ७ सय रुपैयाँ निर्धारण गरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस