नेपालका लागि भारतीय राजदूत क्वात्रा भारतको विदेश सचिवमा नियुक्त

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ चैत्र २२, मंगलबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत्र २२,काठमाडौँ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा नियुक्त भएका छन् ।

भारत सरकारको मन्त्रिपरिषद्को बैठकले क्वात्रालाई विदेश सचिवमा नियुक्त गरेको विदेश मन्त्रालयले जनाएको छ । सन् १९८८ देखि कुटनीतिक सेवामा प्रवेश गरेका क्वात्राले यसअघि भारत सरकारको विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सहसचिवको रूपमा काम गरिसकेका छन्।

यस्तै क्वात्रासँग तीन वर्ष अमेरिकी राजदूत भएर काम गरेको अनुभवसमेत रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस