अधिवक्ता गोविन्द बन्दी कानुनमन्त्रीमा नियुक्त

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ चैत्र २४, बिहिबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

चैत्र २४,काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा गैरसांसदलाई मन्त्री बनाएका छन् । देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् ।

दिउँसो २ बजे सपथ गराउने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस