आइतबार सार्वजनिक बिदा दिने निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ चैत्र २६, शनिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत्र २६, काठमाडौ । नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

रामनवमीको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस