निर्मला हत्या प्रकरणमा बर्खास्त विष्ट र भट्टको निवेदन मन्त्रिपरिषद्मा, पुर्नवहालीको माग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ मंसिर १७, सोमबार (६ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

मंसिर १७, काठमाडौं । कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्या प्रकरणमा बर्खास्त गरिएका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले पुनर्वहालीको माग गरेका छन् ।

उनीहरुले आफूलाई अन्यायपूर्वक बर्खास्त गरिएको दाबीका साथ पुर्नवहालीको माग गर्दै मन्त्रिपरिषद्मा निवेदन दिएका हुन । बर्खास्त गरेको ३५ दिनभित्र पुर्नवहालीको निवेदन दिने प्राब्धान अनुसार उनीहरुले आफूहरुलाई पुर्नवहाली गरी सरकारी सेवामा निरन्तरता दिन माग गरका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस