सुनको भाउ १ लाख नाघ्यो,चाँदीको कति पुग्यो ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ चैत्र २७, आईतबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

चैत्र २७,काठमाडौँ । हप्ताको पहिलो दिन आज फेरि सुनको भाउ बढेर एक लाख रुपैयाँ नाघेको छ ।

अस्ति तोलामा ९९ सय हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर एक लाख तीन सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

सुनसँगै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस