नेपाल व्यवस्थापन संंघको बोर्ड सदस्यमा सुरेन्द्र गोयल निर्वाचित

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ चैत्र २७, आईतबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत्र २७,काठमाडौँ । शनिबार सम्पन्न भएको नेपाल व्यवस्थापन संंघ, नेपाल (MAN) को ४१ औं बार्षिक साधारण सभामा भएको निर्वाचनबाट यस शिवम् सिमेन्ट्स लिमिटेडका संचालक अध्यक्ष डा. सुरेन्द्र कुमार गोयल संस्थागत समूह तर्फको प्रतिनिधित्व गर्दै (MAN) को कार्यकारी वोर्डको सदस्य पदमा निर्वाचित भएका छन् ।

उक्त पदमा शिवम् सिमेन्ट दोस्रो पटक निर्वाचित भएको हो । यस अघि सन २०२० मा भएको निर्वाचनमा समेत शिवम् सिमेन्ट संस्थागत समूह तर्फको प्रतिनिधित्व गर्दै नेपाल व्यवस्थापन संघको कार्यकारी वोर्डको सदस्य पदमा निर्वाचित भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस