सेनाको विभिन्न पदमा दरखास्त आह्वान

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ चैत्र २८, सोमबार (२ साल अघि)
  • ८ पटक पढिएको
Post Thumbnail

चैत २८, काठमाडौँ । सैनिक कल्याणकारी महानिर्देशनालय, जंगी अड्डाले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । सैनिक कल्याणकारी कोषको लगानीमा संचालित विभिन्न निकायहरुमा रिक्त रहेका पदहरु खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि आवेदन आह्वान गरिएको हो ।

करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र कार्यालय समयमा सैनिक कल्याणकारी महानिर्देशनालय, जंगी अड्डा तथा सम्बन्धित महाविद्यालयमा दरखास्त फाराम भर्न आग्रह गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस