मुख्यमन्त्री पाण्डेद्धारा नयाँ बर्षको शुभकामना व्यक्त

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ बैशाख १, बिहिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख १,काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नव बर्ष २०७९ को पावन अवसरमा प्रदेशवासीका साथै सम्पुर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

उनले २०७९ मा कोभिड १९ बाट थलिएको अर्थतन्त्रलाई उकास्न सफल हुनेमा विश्वास व्यक्त गरेका छन् ।

मुख्यमन्त्री पाण्डेले बागमती प्रदेश सरकारले सम्मृद्ध प्रदेश निर्माणको लागि अघि बढाएका निति तथा कार्यक्रमलाई अझ दृढतापुर्वक जनताले महशुस गर्नेगरी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस