डोली फिल्मकाे दूरी टाढा बाेलकाे गीत सार्वजनिक (हेर्नुहोस भिडियो)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ मंसिर १७, सोमबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १७, काठमाडौं । डोली फिल्ममा समावेश भएको दूरी टाढा बोलको सेन्टिमेन्टल गीत सार्वजनिक गरिएको छ । २८ मंसिरमा प्रदर्शन हुने फिल्मलाई राजबहादुर सानेले निर्देशन गरेका हुन् ।

प्रेमकथामा निर्माण गरिएको फिल्मका निर्माता किरण नेपाली हुन् । राज सरगमको शब्द र स्वर रहेको दूरी टाढामा बाबुल गिरीको संगीत छ । गीतमा फिल्मका सबै प्रमुख कलाकारलाई प्रस्तुत गरिएको छ ।

फिल्ममा किशोर खतिवडा, पृथ्वीराज प्रसार्इं, सानिया खान, संगीता नापित, नवीन रेग्मी, प्रशान्त भण्डारी, दामोदर खतिवडा, सतीश खत्री, हिउवाला गौतम, प्रिया रिजाललगायत कलाकारले अभिनय गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस