वालिङमा जीप दुर्घटना : ४ जना गम्भिर, ७ जना सामान्य घाइते

  • अनलाइन केन्द्र
  • / कला/संस्कृति /
  • २०७९ बैशाख ४, आईतबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख ४,काठमाडौँ । स्याङजाको वालिङमा जीप दुर्घटना भएको छ । वालिङ नगरपालिका वडानम्बर १२ माथिल्लो डाँडाखर्कस्थित फिरफिरे स्कुल नजिकै दुर्घटना भएको हो ।

दुर्घटनास्थलबाट चार जनालाई अचेत अवस्थामा निकालिएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ । अन्य केही घाइतेलाई उद्धार गरी वालिङ अस्पतालमा पठाइएको छ ।

दुर्घटना भएको जीपको नम्बर पनि खुलेको छैन । थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । जीपमा ११ जना सवार रहेको खुलेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस