सर्वोच्च पुगे निलम्बित गभर्नर ! रिट दर्ताका लागि अध्ययन हुँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ बैशाख ४, आईतबार (२ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

बैशाख ४,काठमाडौँ । निलम्बित गभर्नर महाप्रसाद अधिकारी सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत गएका छन् । सरकारले आफूलाई गैरकानुनी ढङ्गबाट हटाएको दाबी गर्दै पुनर्बहालीको माग राखेर अधिकारीले आज आइतवार अधिवक्तामार्फत रिट दिए ।

गभर्नर अधिकारीले पेस गरेको रिट अध्ययन गरेर मात्रै दर्ता गर्ने–नगर्ने टुङ्गो लाग्ने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडलले जानकारी दिए । ‘उनको रिट हाम्रोमा आएको छ, दर्ता गर्न मिल्ने–नमिल्नेबारेमा हामीले अध्ययन गरिरहेका छौँ, सके आजै नत्र भोलि दर्ताबारेको निर्णय हुन्छ’, प्रवक्ता पौडेलले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस