डोल्पाको दुई गाउँपालिका अध्यक्ष एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ बैशाख ६, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख ६,काठमाडौँ । डोल्पाको काइके गाउँपालिका अध्यक्ष र छार्का ताङसोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङ नेकपा एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

उनीहरुले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका छन् ।

२०७४ को स्थानीय तहमा काइके गाउँपालिका अध्यक्ष राना एमालेबाट र छार्का ताङसोङ गाउँपालिका अध्यक्ष गुरुङ स्वतन्त्रबाट निर्वाचित भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस