मनोनयनअघि जनप्रतिनिधिले राजीनामा दिनैपर्ने सर्वोच्चको आदेश !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख ६, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख ६,काठमाडौँ । स्थानीय तहका जनप्रतिनिधिले स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने व्यवस्था कायमै रहने भएको छ ।

निर्वाचन आयोगले आचारसंहितामार्फत गरेको राजीनामा दिनुपर्ने प्रवाधान तत्काल कार्यान्वयन नगर्नु भनी सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेश मंगलबार खारेज भएको छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस