आईपे रेमिट र नेपाल पेमेन्ट सोलुसलनबीच डिजिटल कारोवार सम्झौता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ बैशाख ८, बिहिबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

बैशाख ८,काठमाडौँ । आईपे रेमिट प्रा.लि र नेपाल पेमेन्ट सोलुसलन प्रा.लिबीच डिजिटल कारोवार सम्झौता भएको छ ।

जस अनुसार आईपे रेमिटमार्फत मलेशिया, जापान कोरियालगायत विश्वको विभिन्न मुलुकबाट ग्राहकवर्गहरुले आफ्नो आफन्तको नेपालमा रहेको जुनसुकै बैंक तथावित्तिय संस्थामा तुरुन्तै पैसा जम्मा गर्न सक्नुका साथै Realtime wallet topup को सुविधा प्राप्त गर्न सक्नेछन् ।

प्रविधिको विकास संगै आफ्ना ग्राहकवर्गलाई छिटो छरितो र सरल ढंगबाट सेवा प्रदान गर्नु नै कम्पनीकोे मुख्य उद्देश्य भएको कुरा आईपे रेमिट प्रा.लिका बजार प्रमुख रुप नारायण श्रेष्ठले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस