२० प्रतिशतले इन्धन कटौती गरी खर्चमा मितव्ययिता गर्नू शिक्षा मन्त्रालय

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ बैशाख ९, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख ९, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रालयअन्तर्गतका सबै निकायलाई इन्धन सुविधा २० प्रतिशतले कटौती गर्न निर्देशन दिएको छ । मन्त्रालयले वैदेशिक मुद्राको सञ्चितिमा परेको चापको कारण देखाउँदै इन्धन सुविधा कटौती गरेको हो ।

मन्त्रालयद्वारा जारी सुचनामा भनिएको छ, ‘निकायमा प्रयोग हुने इन्धन सुविधामा २० प्रतिशतले कटौती गर्नु हुन निर्देशनानुसार अनुरोध छ । साथै यो व्यवस्था हाललाई २०७९ असार मसान्तसम्मका लागि रहेको व्यहोरा अनुरोध छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस