एमालेबाट काठमाडौको मेयरमा स्थापितलाई उठाउने निर्णय ! उपमेयरमा को ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख १०, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १०, काठमाडौ । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उप मेयरमा सुनिता डंगोललाई उठाउने निर्णय गरेको छ । प्रदेश सांसद रहेका स्थापित २०५४ मा मेयरमा निर्वाचित भएका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले सञ्चारकर्मी डंगोललाई उपमेयर बनाउने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस