कांग्रेसको घोषणापत्र: सबल स्थानीय सरकार-समुन्नत गाउँ, समुन्नत नगर’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख ११, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख ११,काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि ८८ पृष्ठ लामो घोषणापत्र (सङ्कल्प) सार्वजनिक गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सो पार्टीका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मा र गगन थापाले निर्वाचन घोषणापत्र सार्वजनिक गरेका हुन् ।

सबल स्थानीय सरकार: समुन्नत गाउँ, समुन्नत नगर’ नारा दिइएको संकल्पमा काँग्रेसले शिक्षा, स्वास्थ्य, प्राकृतिक स्रोत, वातावरण, सेवा प्रवाह, स्थानीय पूर्वाधार, कृषि, रोजगारी, उद्यम लगायतमा जोड दिएको छ ।

घोषणापत्र हेर्न यहाँ क्लिक गर्नुहोस् ।

NC Local manifesto 2079 Final 2079.01.11

ताजा अपडेट

खोजी गर्नुहोस