सिद्धलेकमा गठबन्धनद्धारा उम्मेदवारी दर्ता: अध्यक्षमा खतिवडा र उपाध्यक्षमा अर्याल

Post Thumbnail

आगामी स्थानिय तह निर्वाचनमा सत्तारुढ गठबन्धनले सिद्धलेकमा सबै पदमा उम्मेद्वारी दिएको छ ।

गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसबाट पर्शुराम खतिवडा र नेकपा एकिकृत समाजवादीबाट सविता अर्यालले उम्मेदवारी दिएका हुन् ।

बुङ्चुङ स्थित नेपाली काँग्रेस र नेकपा एकिकृत समाजवादीको पार्टी कार्यालयबाट हजारौंको संख्यामा र्याली सहित निर्वाचन कार्यालय पुगेर सबै उम्मेदवारहरुले उम्मदवारी दिएको नेकपा एकिकृत समाजवादी सिद्धलेकका सचिव रामकुमार श्रेष्ठले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस