थाक्रेमा गठबन्धनको तर्फबाट क- कसले दिए उम्मेदवारी ?

बैशाख १२,धादिङ । स्थानीय तहको निर्वाचनमा थाक्रेमा गठबन्धनबाट गाँउपालिका अध्यक्षमा राप्रसाद बिडारी, उपाध्यक्षमा यन्त्र बहादुर थापा (जिन्दगी)ले मनोनयन दर्ता गरेका छन् ।

उम्मेउउत्यसैगरी वडा नम्बर १ को अध्यक्षमा इन्द्र बहादुर थापा, वडा नम्बर २ को अध्यक्षमा टिकाराम तामाङ, वडा नम्बर ३ को अध्यक्षमा विजय तामाङ, वडा नम्बर ४ को अध्यक्षमा आशाराम तामाङ, वडा नम्बर ५ को अध्यक्षमा भुमि बहादुर तामाङ,वडा नम्बर ६ को अध्यक्षमा राजेन्द्र थापा, वडा नम्बर ७ को अध्यक्षमा रामकुमार बस्नेत, वडा नम्बर ८ को अध्यक्षमा प्रेमकुमार थापा (रामेश्वर) वडा नम्बर ९ को अध्यक्षमा रामकृष्ण आचार्य, वडा नम्बर १० को अध्यक्षमा रामेश्वर सुवेदी, वडा नम्बर ११ को अध्यक्षमा सुर्दशन पाण्डेले मनोनयन दर्ता गरेका छन् ।

गठबन्धनको भागवण्डामा नेपाली कांग्रेसले गाँउपालिका अध्यक्षसहित ३ वटा वडा अध्यक्ष,नेकपा माओवादीले पालिका उपाध्यक्षसहित ४ वटा वडा अध्यक्ष र नेकपा एकिकृत समाजवादीले ४ वटा वडा अध्यक्ष पाएको छ ।

संम्बन्धित समचार

Leave a Reply