गठबन्धनको तर्फबाट बेलकोटगढीको नगरप्रमुखमा जगत लामाको उम्मेदवारी दर्ता

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ बैशाख १३, मंगलबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

बैशाख १३, नुवाकोट । गठबन्धनको तर्फबाट बेलकोटगढीको नगरप्रमुख जगत लामाले उम्मेदवारी दर्ता गरेका छन् । त्यसैगरी उपप्रमुखमा नेपाली काङ्ग्रेसले शिव दाहालले उम्मेदवारी दर्ता गरेका छन् ।

मननोयन दर्ताको क्रममा गठबन्धनमा आबद्ध दलहरू जुलुससहित मननोयन गर्न पुगेका थिए । बेलकोटगढीमा नगरप्रमुख र उपप्रमुख गठबन्धनबाट भएपनि वडामा सबै राजनीतिक दलहरूले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका थिए ।

गठबन्धनबाट छुट्टाछुट्टै मननोयन दर्ता गरिएपनि अन्तिम नामावली प्रकाशन गर्ने बेलासम्म सहमति हुन सक्ने नेताहरुले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस