गठबन्धनबाट गल्छीमा क–कसको पर्यो मनोनयन ?

Post Thumbnail

धादिङ । स्थानीय तहको निर्वाचनमा गल्छीमा गठबन्धनबाट गाँउपालिका अध्यक्षमा कृष्णहरि श्रेष्ठ, उपाध्यक्षमा भाइकाजी तिवारीले मनोनयन दर्ता गरेका छन् ।
त्यसैगरी वडा नम्बर १ को अध्यक्षमा माधब खतिवडा, वडा नम्बर २ को अध्यक्षमा रमेश थापा, वडा नम्बर ३ को अध्यक्षमा राजन भुजेल, वडा नम्बर ४ को अध्यक्षमा राजु अधिकारी, वडा नम्बर ५ को अध्यक्षमा सरोज तामाङ,वडा नम्बर ६ को अध्यक्षमा दिपक कार्की, वडा नम्बर ७ को अध्यक्षमा चन्द्र खतिवडा, वडा नम्बर ८ को अध्यक्षमा विशाल लुङगेलीले मनोनयन दर्ता गरेका छन् ।

गठबन्धनको भागवण्डामा नेकपा एकिकृत समाजवादीको अध्यक्षसहित २ वटा वडा अध्यक्ष, नेपाली कांग्रेसले पालिका उपाध्यक्षसहित ४ वटा वडा अध्यक्ष र माओवादी केन्द्रले २ वटा वडा अध्यक्ष पाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस