स्थानीय निर्वाचन: मनोनयनमाथि परेका उजुरीमाथी आज र भोलि छानबिन हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख १४, बुधबार (२ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

बैशाख १४,काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि दर्ता भएका मनोनयनमाथि परेका उजुरी उपर छानबिन गर्ने भएको छ ।

हिजो उम्मेदवारीविरूद्ध उजुरी गर्ने समय आयोगले दिएको थियो । ती उजुरी उपर आज र भोलि छानबिन गरेर निर्णय गर्ने निर्वाचन कार्यतालिका छ ।

स्थानीय तहका करिब ३५ हजार पदका लागि झण्डै दुई लाख मनोनयन परेको निर्वाचन आयोगले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस