हप्तामा २ दिन छुट्टी दिने सरकारको निर्णय ! कार्यालय समय थपियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख १४, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १४, काठमाडौ । जेठदेखि सातामा २ दिन छुट्टि हुने भएको छ । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

अबदेखि कार्यकाल सयम साढे ९ बजेदेखि साढे ५ बजेसम्म कायम भएको छ भने शुक्रबार पनि फुल अफिस लाग्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस