गठबन्धन बैठक: एमालेसहितका अन्य दलसँग भएको तालमेल खारेज गर्ने निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख १६, शुक्रबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

बैशाख १६,काठमाडौँ । सत्तारुढ गठबन्धनले नेकपा एमालेसहितका अन्य दलसँग भएको तालमेल खारेज गर्ने निर्णय गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकले बागी उम्मेदवारी पनि तत्काल फिर्ता लिने निर्णय गरेको छ । बैठकले ६ महानगरपालिका र ११ उपमहानगरपालिका प्रमुख तथा उपप्रमुख गठबन्धनका साझा उम्मेदवार विरुद्धको बागी उम्मेदवारी तत्काल फिर्ता लिने निर्णय हो ।

ताजा अपडेट

खोजी गर्नुहोस