तिनाउ नदीमा मोटरसाइकल खस्दा एकजनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ मंसिर १८, मंगलबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर १८, बुटवल । तानसेन सडक खण्डमा पर्ने पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै चालकसहित एउटा मोटरसाईकल तिनाउ नदीमा खस्दा एकजनाको मृत्यु भएको छ ।

स्थानीय प्रहरीका अनुसार लु३०प ४१९३ नम्बरको मोटरसाइकल तिनाउ नदीमा खसेको हो ।

दुर्घटनामा उक्त मोटरसाइकलमा सवार तानसेन–९ मदनपोखराका गणेश रेग्मी क्षेत्रीको मृत्यु भएको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस