सुनको मूल्यमा सोमबार पनि भारी गिरावट !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ बैशाख १९, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १९,काठमण्डौ । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २ सय मा झरेको छ ।

आइतबार ९९ हजार प्रतितोलामा कारोबार भएको थियो । आज चाँदीको मूल्यमा समेत केही गिरावट आएको छ । चाँदीको मूल्य सोमबार प्रतितोला १२९० मा कारोबार भइरहेको छ । हिजो १३०० रुपैयाँ प्रतितोला रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस