उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख २१, बुधबार (२ साल अघि)
  • ८ पटक पढिएको
Post Thumbnail

बैशाख २१, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकाको अन्तिम नामावली सार्वजनिक गरेको छ । आयोगले वैशाख २० गते साँझ ६ बजेसम्म प्राप्त सूची सार्वजनिक गरेको जनाएको छ ।

आयोगका अनुसार वैशाख ३० मा हुने निर्वाचनका लागि १ लाख ४५ हजार ९२ जना उम्मेदवारको नाम र पदसहितको विवरण सार्वजनिक गरेको हो । प्राविधिक समस्याका कारणले सूची प्रकाशन गर्न ढिलाइ भएको आयोगले जनाएको छ ।

केहि स्थानमा निर्वाचनको संसोधित कार्यक्रम गर्नुपर्ने तथा केही स्थानहरुमा इन्टरनेट, विद्युत् अवरुद्ध भएको कारणले प्रणालीमा प्रबिस्ट हुन बाँकी विवरण थपघट हुन सक्ने आयोगको भनाइ छ ।

उम्मेदवारको सम्पूर्ण विवरण हेर्न  यहाँ  क्लिक गर्नुहोस् ।

ताजा अपडेट

खोजी गर्नुहोस