त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु राखिएको आशंका, आन्तरिक उडान बन्द

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ बैशाख २१, बुधबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख २१, काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु राखिएको आशंका भएपछि आन्तरिक उडान ठप्प भएको छ । अहिले आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
प्रवक्ता सिटौलाका अनुसार शंकास्पद वस्तु राखिएको भनिएको ठाउँलाई घेरेर राखिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस