‘आइएमई पे’ को नयाँ अफर-रु १ को खेल आइएमई पे एपमा

जेठ १२, काठमाण्डौँ । आइएमई पे ले ‘रु १ मा के, सामसुङ इन आइएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ । जेठ १० गते देखि जेठ ७ गते सम्म चल्ने यस अफरमा आइएमई पे का सम्पूर्ण प्रयोगकर्ताहरूले केवल रु। १ मा सो खेल खेली सामसुङको ग्यालेक्सी ए(१४ ५जी स्मार्टफोन जित्ने मौका पाउन सक्ने छन् । प्रयोगकर्ताहरुले यो खेल आइएमई पे एप को होमपेजमा ूरु १ मा केू ब्यानरमा गइ खेल्न सक्नुहुनेछ । यस एक हप्ते अफरमा प्रयोगकर्ताहरुले धेरै पटक रु। १ तिरी सो खेल खेल्न सक्ने छन् ।…

पुरा पढ्नुहाेस्