जसपाको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त

जेठ १२,काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपालले प्रमुख सचेतकमा प्रदीप यादवलाई नियुक्त गरेको छ । जसपा संसदीय दलका नेता उपेन्द्र यादवले दलको विधान २०७८ को धारा १३ (१) अनुसार प्रदीपय यादवलाई प्रमुख सचेतक नियुक्त गरेको बताएका छन् । प्रदीप यादव पर्सा १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

पुरा पढ्नुहाेस्