तनहुँमा सवारी दुर्घटनामा तीनको मृत्यु

जेठ १३, काठमाण्डौँ । तनहुँ, ब्यास नगरपालिका ९ कुमाल गाउँस्थित सडकमा लु २ त ८१३२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा ट्रयाक्टरमा सवार सोही नगरपालिका ९ गजौडे बस्ने ४८ वर्षीय मान बहादुर थापा मगरको मृत्यु भएको छ । दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको रत्नहरी अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरी, छिन्नमस्ता गाउँपालिका ३ स्थित सडकमा प्र २(०१(००२ प २५६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर शुक्रबार बिहान दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने १८ वर्षीय श्‍याम कुमार यादव…

पुरा पढ्नुहाेस्