सुनचाँदीको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

भाद् २७, काठमाडौँ । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ…

पुरा पढ्नुहाेस्

सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

भाद् २५, काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको भाउ उकालो लागेको छ । सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका छ । आइतबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार…

पुरा पढ्नुहाेस्

सुन तीन सय रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

भाद्र १६, काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख १२ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख १२ हजार पाँच सय निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार नौ सय ५० छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख १२ हजार दुई सय ५० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु…

पुरा पढ्नुहाेस्

तीन सय रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ?

भाद्र १५, काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख १२ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख १२ हजार पाँच सय निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार नौ सय ५० छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख १२ हजार दुई सय ५० थियो । आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १०…

पुरा पढ्नुहाेस्

आज पनि सुनको मूल्य स्थिर, तोलाको कतिमा हुँदैछ कारोवार ?

भाद्र ११, काठमाडौँ । नेपाली बजारमा आज चौथो दिन पनि सुनको मूल्य स्थिर छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रूपैयाँ छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५ सय ५० रूपैयाँमा कारोबार भईरहेको छ । गएको शुक्रबारयता सुनको मूल्य स्थिर रहँदा चाँदीको भने घट्बढ भइरहेको छ। आइतबार प्रतितोला १५ रूपैयाँले बढेको चाँदीको मूल्य सोमबार तोलामा ५ रूपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोला १४ सय ६० रूपैयाँ कायम छ…

पुरा पढ्नुहाेस्

सुनको मूल्य स्थिर, तोलाको कतिमा हुँदैछ कारोवार ?

भाद्र १०, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५५० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुन र तेजाबी सुनको मूल्य यही कायम थियो । सुनको मूल्य स्थिर कायम भए पनि आइतबार चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आइतबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै आइतबार चाँदीको मूल्य तोलामा १४ सय ६५ रुपैयाँ कायम…

पुरा पढ्नुहाेस्

सुनचाँदीको मूल्य वृद्धि, तोलाको कतिमा हुँदैछ कारोबार ?

भाद् ७, काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार नेपाली बजारमा सुन र चाँदीकै मूल्य बढेको जनाएको छ । महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । बुधबार सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको थियो । मूल्य बढेसँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य…

पुरा पढ्नुहाेस्

आज सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

भाद्र ६, काठमाडौँ । साताको चौथो कारोबारका दिन सुनको मूल्य बढेको छ । बुधवार नेपाली बजारमा छापावाल सुन तोलामा १ सयले बढेर १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यस्तै अघिल्लो दिन आइतबार मात्रै प्रतितोला १ लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज तोलामा १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसै गरी सोमबार चाँदीको मूल्य तोलामा १ हजार ४२५ रुपैयाँ कायम भएको छ ।

पुरा पढ्नुहाेस्

सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

भाद् ३, काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै गत साताको शुक्रबारको तुलनामा आज पनि मूल्य घटेको जनाएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ४०० रुपैयाँ कायम थियो । यस्तै, उक्त मितिमा तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँ कायम थियो । जुन, आज आइतबार तोलामा १०० रुपैयाँले घटेर कारोबारमा आएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख १० हजार ३००…

पुरा पढ्नुहाेस्

सुनको मूल्यमा सामान्य गिरावट, तोलाको कतिमा हुँदैछ कारोवार ?

साउन ३१, काठमाडौँ । नेपाली बजारमा आज बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेर १ लाख ११ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । महासंघका अनुसार चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको…

पुरा पढ्नुहाेस्