धादिङको थाक्रेबाट चरेशसहित २ जना पक्राउ

भाद्र २०, काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–२ ढाडेबाट १० केजी चरेशसहित सोही गाउँपालिका–१ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सिम्लेबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त चरेश सहित पक्राउ गरेको हो ।  

पुरा पढ्नुहाेस्