हुन्डाई मोटर इन्डियाले ईभी इकोसिस्टम विकास गर्न तमिलनाडुमा २०,००० करोड रुपैयाँ लगानी गर्ने

जेठ १२, काठमाण्डौँ । दक्षिण कोरियाली अटो कम्पनी “हुण्डाई”ले भारतको तमिलनाडु राज्यमा आफ्नो दीर्घकालीन लगानी योजना घोषणा गरेको छ। कम्पनीले वर्ष देखि अवधिमा चरणबद्ध रूपमा करोड रुपैयाँ लगानी गरेर विद्युतीय सवारी साधनहरू र वाहन प्लेटफर्मको आधुनिकीकरणमा थप प्रवेश गर्नेछ। तमिलनाडु बीच तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनको उपस्थितिमा हस्ताक्षर भएको थियो। थङ्गम थेनारसु, अर्थमन्त्रीस टीआरबी राजा, उद्योग, लगानी प्रवर्द्धन र वाणिज्य मन्त्रीस कृष्णन एस, आईएएस, अतिरिक्त मुख्य सचिव, उद्योग, लगानी प्रवर्द्धन र वाणिज्य, तमिलनाडु सरकार र अन्य वरिष्ठ अधिकारीहरूकोपनि उपस्थिती थियो। उन्सू किमले भने, हाम्रो दीर्घकालीन दृष्टिकोणको एक भागको रूपमा, हामीले तमिलनाडुलाई…

पुरा पढ्नुहाेस्