सेयर बजारमा आयो सुधार, २ अर्बको कारोबार हुँदा कति अङ्कले बढ्यो नेप्से ?

माघ २२, काठमाडौँ । आज आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सामान्य अंकको सुधार आएको छ । कारोबार सुरु भएदेखि बढ्न थालेको नेप्से परिसूचक अन्तिम समयमा घटेर १.५४ अंकको वृद्धि हासिल गरेर बन्द भयो । कारोबार अवधिमा परिसूचक घटेर २ हजार ८८ अंकसम्म आइपुुगेको थियो । जुन, अन्तिम समयमा २ हजार ९६ अंकमा पुगेर रोकिएको हो । यसक्रममा नेप्सेमा १ करोड ९३ लाख १७ हजार रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । यसक्रममा ५ लाख २० हजार ६ हजार ३७९ कित्ता सेयर किनबेच भएको छ । बजार सामान्य अंकले बढे पनि…

पुरा पढ्नुहाेस्