जेठ १४, काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ । नेप्से परिसूचक १७.३८ अंकले घटेर १९४१.७४ विन्दु कायम भएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९० अंकले घटेर ३६९.४२ विन्दुमा पुगेको छ । नेप्सेमा कूल २७० कम्पनीको ७० लाख ५० हजार ३९ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ६३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । नेप्से इन्डेक्ससँगै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्समा पनिराताम्मे देखिएको छ । आइतबारको कारोबारमा १३ वटै उपसूचकमध्ये २ उपसूचक बढेको छ भने बाँकी सबै…
पुरा पढ्नुहाेस्