मंसिर ११, काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । १० मंसिर शनिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयधनीलाई आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
Read More